Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनका सबै निशाना रातारात ध्वस्त पारेको रुसको दाबी

बिहीबार, जेठ ४, २०८०
samridhi jewllers

मस्को– रुसले रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा युक्रेनकाे सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ ।

मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको कीभले बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको हो ।

रुसले भनेको छ, ‘सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार