प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर [LIVE]

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– अहिले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीच प्रश्नोत्तर भइरहेको छ ।

प्रतिनिधिसभामा ६ महिनापछि प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भइरहेको हो ।

बैठक बिहान ११ बजेका लागि बोलाइएकोमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेपछि १ बजे मात्र सुरु भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्