नेभिगेशन
अर्थ विविध

एफएनसिसिआईको सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले कार्यकारिणी सदस्य शक्तिकुमार वेगानीलाई सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा चयन गरेको छ ।

एफएनसिसिआईले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध