साताको ७ तस्बिरमा ढकमक फुलेको फूलदेखि किराँतहरूको सांस्कृतिक पहिरनसम्म

शनिबार, वैशाख ३०, २०८०

16839424122151683957913.jpgमाइतीघरको आकासे पुलबाट देखिएको काठमाडौंको जाम
16839424122261683957992.jpgजन्मिदा आमाको काख भनेझै मृत्यु पछि पशुपतिको घाटमा तयार चिता

16839424122371683958102.jpgऋतु परिवर्तन भएसँगै आकाशको रुप र रंगमा पनि परिवर्तन हुँदा झुल्केको सूर्यको किरण 
1683942412248 (2)1683958180.jpg

राजधानीको सौन्दर्य हराउन थालेपछि महानगरले माइतीघरको अव्यवस्थित तारहरु हटाउँदै

16839424122601683958282.jpgनक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई खोज्न माग गर्दै माओवादी निकट वाइसीएलले काठमाडौंमा गरेको प्रदर्शन16839424122721683958363.jpgसस्कृति र पहिचान झल्काउँदै किरात धर्मावलम्बीहरू आफ्नो जातीय पहिरनमा

1683942412289 (1)1683958456.jpgराजधानीको सडकमा फुलेका फुल, जस काठमाडौंको सौन्दर्य अझ बढाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्