साताको ७ तस्बिर : बुद्ध जयन्तीमा ध्यानदेखि मजुदरको अधिकारसम्म

शनिबार, वैशाख २३, २०८०

16833526531931683354322.jpg

न्यानो : रत्नपार्कको फलैचामा घाम ताप्दै वृद्ध

16833526532101683354386.jpgसुरक्षा : जिल्ला अदालत अगाडी सेवाग्राहीहरूले सुरक्षाको लागि लक गरि राखिएको हेल्मेट\
16833526532281683354415.jpgउपाय : बर्षातमा ओट लाग्ने ठाँउ नभेट्दा सभागृह अगाडी भिज्दै सडकमा कुकुर 
1683352653250 (1)1683354465.jpg

श्रमिक : मजदुर दिवसको दिन काखे बच्चा बोकेर सडक ¥यालीमा निस्केको एक परिवार

16833526532661683354486.jpg

बुद्धम् शरणम् गच्छामी : बुद्ध जयन्तीका दिन बौद्ध धर्मावलम्बी महिलाले गरिहेको ध्यान

16833526532831683354544.jpg

माग : विभिन्न माग राखी महिनौंदेखि आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरूको अवस्था वर्षामा झन अस्तव्यस्त भएको छ ।
16833526533011683354661.jpg

रौनक : रात्रीकालीन समयमा पुनःनिर्माणपछि रानीपोखरीको सौन्दर्य 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्