बुद्ध जयन्तीमा स्वयम्भू (तस्बिर कथा)

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौँ– आज वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती । बौद्धमार्गीसँगै बुद्धका अनुयायीका लागि आज विशेष दिन हो । 

आजको दिन बौद्ध स्तुपहरूमा विशष पूजा–आजा गर्ने गरिन्छ ।  

आजको दिन काठमाडौँको स्वयम्भू, बौद्ध तथा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लाग्ने गर्छ । 

तस्बिरमा हेरौँ स्वयम्भूका दृश्य :

swayambhu (7)1683267477.jpg

swayambhu (3)1683267476.jpg

swayambhu (4)1683267476.jpg

swayambhu (5)1683267476.jpg

swayambhu (6)1683267476.jpg

swayambhu (10)1683267475.jpg

swayambhu (9)1683267475.jpg

swayambhu (1)1683267475.jpg

swayambhu (2)1683267475.jpg

 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्