साताको ७ तस्बिर : रातो मच्छिन्द्रनाथको जात्रादेखि शनिबारको झरीसम्म

शनिबार, वैशाख १६, २०८०

रातो मच्छिन्द्रनाथको जात्रादेखि शनिबारको झरीसम्म...

हेरौँ तस्बिरमा : 

rato_machhindranath_20231682770764.jpgजात्रा :सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा रथ तान्दै स्थानीय ।

 

satako_tasbi_baisakha31682770765.jpgजंगीअड्डा  : अध्यारोलाइ छल्दै जंगी अड्डाको रात्रीकालिन चमक ।

 

satako_tasbi_baisakha1682770764.jpgपहिचान ; मठमन्दिरको सहर काठमाडौँमा रहेको पशुपतिनाथको सुन्दरता नियाल्दा ।

 

satako_tasbi_baisakha11682770764.jpgपुनर्निर्माण ;  पुननिर्माणपछी  ऐतिहासिक संरचनाको स्वरुप ।

 

satako_tasbi_baisakha21682770764.jpgसुन्दरता ;  सडकमा फुलेका फुल ज्याकाराण्डाले लोभ्याएको राजधानीको सुन्दरता ।

 

satako_tasbi_baisakha51682770765.jpgआस्था ; भगवान महादेवको प्रतिक मानिने शिवलिङ्ग पशुपति परिसरमा ।

 

satako_tasbi_baisakha41682770765.jpgबेमौसम : अनुकुल बातावरणसंगै बेमौसमको बर्खाले यात्रुलाइ सकस 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्