कोसी प्रदेश मन्त्रिपरिषदद्वारा २ निर्णय

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– कोसी प्रदेश, मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले कोसी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने र प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्मन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०५:३३
प्रतिक्रिया दिनुहोस्