साताको ७ तस्बिरमा मनोरम सुर्योदयदेखि मिटरब्याज पीडितको आँसुसम्म

शनिबार, वैशाख ९, २०८०

 

1682052296255_copy_1200x8001682150430.jpg

समय : समय बताउने घडी र समय जनाउने प्रतीक ‘सूर्य’ एकै पटक । घण्टाघरको पृष्ठभूमीमा उदाउँदै सूर्य ।

1682052296242_copy_1200x7351682150468.jpg

अस्ताचल : निशालाई स्वागत गर्दै पशुपतिनाथको आँगनबाट अस्ताउँदै गरेको सूर्यको किरण

16818000139441682150505.jpg

विरोध : मिटरब्याज पीडितमाथि प्रहरी दमनको विरोधमा गृहमन्त्री विरुद्ध पीडितहरूको प्रदर्शन


1681798426107_copy_1150x8001682150537.jpg

तयारी : उपत्यकाकै लामो जात्रा ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथ जात्राको लागि निर्माण भइरहेको रथ ।

1681798425770_copy_1188x8001682150564.jpg

पीडा : न्यायका लागि सडकमा आउँदा सरकारबाटै दमन हुँदा घाइते महिला आँसु पुछ्दै

1681716571352_copy_1067x8001682150589.jpgआदेश : निषेधित स्थानतर्फ मिटरब्याज पीडितहरूको प्रदर्शनमा प्रहरीले फालेको पानी ।

1681193242615_copy_1200x7921682150613.jpgराजनीति : शिक्षा र स्वास्थ्यमा राजनीतिकरण भएको भन्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्