मधेश सरकारको कृषि नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठसहित]

बिहीबार, वैशाख ७, २०८०

जनकपुरधाम –मधेश सरकारको कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

३१ बुँदे नीति तथा कार्यक्रममा हरेक पालिकामा  साना कृषि बजार प्रवद्र्धन  केन्द्र, निर्वाचन क्षेत्र तहमा कोड स्टोर स्थापना गर्ने कुरा उल्लेख छ । त्यस्तै हरेक जिल्लामा भेटेरिनरी एम्बुलेन्स चलाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार