नेभिगेशन
समाचार

नेकपा एसले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा एसले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई आधार बनाएर बैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने भएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार