नेभिगेशन
अर्थ विविध

एफएनसिसिआई चुनावः एसोसिएटको १२ सय मत गन्दा रामचन्द्र संघाई अगाडि

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्याक्ष पदमा रामचन्द्र सघईले लिड गरेका छन् । एसोसिएटतर्फको १२ मत गन्दा संघईले ४५२ मत ल्याएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदका अर्का पत्यासी अन्जन श्रेष्ठले ४१७ र उमेशलाल श्रेष्ठले ३१७ मत पाएका छन् । एसोसिएटतर्फ कुल १६ सय ५९ मत खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध