Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताको ७ तस्बिरमा सुकुमबासीहरूको आक्रोशदेखि मिटरब्याजी पीडितहरूको न्यायसम्म

शनिबार, चैत २५, २०७९

16809293224441680932330.jpgकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दिएको बस्ती हटाउन दिएको अल्टिमेटम खारेजीको माग गर्दै सुकुम्बासीहरूले महानगर अगाडी दिएको धर्ना

16809293224601680932369.jpgहरेक वर्ष चैत्र चतुर्दशीमा बालाजुमा लाग्ने मेलामा बाइसधारामा स्नान गर्दै भक्तालुहरू

16809293224781680932392.jpg३ दिने पुष्पमेलामा फूलहरूको अवलोकन गर्दै एक ग्राहक

16809293224961680932409.jpgनवलपरासीबाट न्यायको ढोका ढकढकाउन आएका मिटरब्याजी पीडितहरू प्रधानमन्त्री निवास बालुवाटार जाँदै

16809293225131680932454.jpgतामाङकोहरू जात्रामा दिवगंतको चिरशानेतीको निम्ति बत्ति बाल्न आएका परिवारहरू काठमाडौंको बौद्धमा 

16809293225301680932485.jpgवैशाखमा हुने भक्तपुरको बिस्का जात्राको निम्ति तयार हुँदै गरेको रथ

16809293225491680932505.jpgकाठमाडौं महानगरले अव्यवस्थित सुकुम्बासीलाई हटाउन खोजेपछि तनावग्रस्त गैरीगाउँको सुकुम्बासीबस्ती 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्