जब महानगरले बस्ती हटाउन खोज्यो [तस्बिर कथा]

शुक्रबार, चैत २४, २०७९

काठमाडौं महानगरले गैरिगाउँमा रहेको सुकुमवासी हटाउन खोज्दा तनाव भएको छ । महानगरले डोजर लिएर बस्ती भत्काउन आउन लागेको भन्दै कुमवासीहरूले बस्ती छिर्ने बाटोमै टायर बालेर प्रदर्शन गरेका छन् । महानगरले चैत ११ मै एक सूचना जारी गरी नदी किनार र नदी कोरिडोरम बनेको सार्वजनिक संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको थियो । महानगरले तय समय भित्र ती संरचनाहरू नहटाइको जनाएको छ ।

21680863502.jpg

11680863490.jpg

340251523_1683448278774339_5998599437881230853_n1680862519.jpg

340205533_773935710585571_3634234932261832610_n1680862507.jpg

340192587_5954356867994767_1203374886823600635_n1680862494.jpg

340175313_1250727959191375_2408109534369169854_n1680862486.jpg

340226023_2358696330997121_2576994977066400129_n1680862535.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्