सिंहदरबार घेर्न मिटरब्याज पीडितको अर्को टोली ]तस्बिर कथा]

सोमबार, चैत २०, २०७९

तराईमा मौलाएको मिटरब्याजबाट पीडित बनेकाहरूको अर्को टोली सिंहदरबार घेर्ने भन्र्द काठमाडौं आइपुगेको छ । उनीहरूको एउटा टोली सरकारसँग गरेका सम्झौताअनुृसार काम नभएको भन्दै सरकारलाई खबरदारी गर्न काठमाडौं आउने बित्तिकै माइतीघरबाट सिंहदबार घेरासम्म प्रदर्शन गरेका छन् ।

शनिबार सरकारले मिटरब्याज पीडत संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेको थियो । पीडितहरूले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नै बनाएका छन् ।

सरकारले आयोग गठन गर्ने भनिए पनि कानुन अभावमा त्यसले काम गर्न नसक्ले उनीहरूको गुनासो छ । यसअघि बैशाख र साउनमा ६१ दिनसम्म नवलपरासीसहितका पीडितहरू माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

सानेपाबाट कुपोन्डोलको नयाँ पुल, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डला आएर उनीहरूले विरोध जनाए ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा आएका पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने बताउँदै आएका छन् ।

16805124681931680519214.jpg

 

16805124682261680519201.jpg16805124682441680519191.jpg

16805124682881680519173.jpg

16805124683821680519161.jpg

16805124684001680519149.jpg

16805124684311680519138.jpg

16805124684641680519127.jpg

16805124684991680519113.jpg

16805124685151680519097.jpg

16805124685301680519085.jpg

16805124685441680519075.jpg

16805124685591680519063.jpg

16805124685761680519052.jpg

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्