आजको विदेशी विनिमय दर, युरो एकको खरिद दर कति ?

सोमबार, चैत २०, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २० पैसा र बिक्री दर १४२ रूपैयाँ ८५ पैसा रहेको छ।

Capture1680482297.JPG

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार