Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताको ७ तस्बिरमा मिटरब्याज पीडितहरूको १२ दिने पैदल यात्रादेखि राजतन्त्रको मागसम्म

शनिबार, चैत १८, २०७९

16802598547521680330268.jpgथापाथलीका सुकुम्बासीहरू बासको व्यवस्था गरिनु पर्ने भन्दै माइतीघरको सडकमा न्याय माग्दै 

samridhi jewllers

16802598547331680330290.jpgसेतो मछिन्द्रनाथको जात्राका लागि दरबारमार्ग सडकमा रथ तयार गर्दै गुठियारहरू 

16802598547141680330316.jpgमहोत्तरीबाट १२ दिन लगाएर हिँडेरै न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितहरू बानेश्वरको सडकमा रोटी खाँदै16802598546961680330335.jpg

सेतो मछिन्द्रनाथको रथ तान्ने क्रममा दरबारमार्ग सडकमा हेर्न र तान्नहरूको भिड 
16802598546821680330356.jpgमाइतीघर मण्डलामा जामरहित सडकबाट देखिएको राष्ट्रिय झन्डा
16802598546681680330378.jpg

मुस्लिम समुदायमा जारी रोजामा नमाज सकेर घन्टाघरको जामा मस्जिलबाट निस्किदा सडकमा देखिएको भिड 
 

1680259854654 (1)1680330415.jpgगणतन्त्रमा देश मासिएको भन्दै राजतन्त्रको माग राख्दै गरिएको सडक प्रदर्शन

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्