नेभिगेशन
समाज विविध

राजतन्त्र ल्याउन र्‍याली

काठमाडौं –राष्ट्रवादी नागरिक समाजले राजतन्त्र ल्याउन जनदबाब दिएको छ ।

नेपालमा पुनः राजतनत्र ल्याउन र २०१७ साल फर्काउन माग गर्दै समाजका अध्यक्ष चन्द्र बहादुर रामदाम (चबरा)को नेतृत्वमा उपाध्यक्ष लक्ष्मी मल्ल ठकुरी, समाजका सिरहा संयोजक चन्दकला शर्मा लगायतले राजधानीमा शुक्रबार र्‍याली निकालेका छन ।

र्‍यालीमा उनीहरू मेची–काली हल्ला छ राजा ल्याउने सल्लाह छ, बढदो महँगी नियन्त्रण गर्नसहितका नारा लगाएका थिए ।

41680270602.jpg

31680270589.jpg
21680270580.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध