साताको ७ तस्बिरमा काठमाडौंको सौन्दर्यदेखि अश्वकलासम्म

शनिबार, चैत ११, २०७९

11679721364.jpg

अश्वकला : घोडे जात्राका अवसरमा नेपाली सेनाका जवान नेपालको झण्डा लिएर कला देखाउँदै

21679721396.jpg

सुन्दर काठमाडौं : महानगरले सडकपेटीमा रोपेको फूलको सौन्दर्य

31679721425.jpg

महिला लडाइँ : माइतीघर मण्डलामा अधिकारका लागि आन्दोलित महिला किसान
41679721459.jpg

देवी दर्शन : नेवार समुदायमा मनाइने पाह्चरे जात्राको अन्तिम दिन असनमा खटजात्रा मनाइँदै
51679721480.jpg

स्निग्ध आकाश : मौसम खुलेपछि धरहराको सौन्दर्यसँगै काठमाडौं मलको कौसीबाट देखिएको रमणीय वातावरण

61679721513.jpg

अल्लाह हे अकबर ! : मुस्लिम समुदायको पवित्र पर्व रमजानको पहिलो दिन काश्मिरी मस्जिदमा नमाज पढरे प्रार्थना गरिँदै
71679721564.jpgवसन्त वहार : वसन्त ऋतुको आगमनसँगै सर्वोच्च अदालतको गेटमा फूलेको फूल
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्