वसन्तमा सजिए राजधानी [तस्बिर कथा]

बिहीबार, चैत ९, २०७९

वसन्त ऋतु आफैमा लोगलाग्दो हुन्छ । यस ऋतुको आगमनसँग मनमा शीतलता र उमङ्ग प्रदान गर्छ ।
काठमाडौंको सौन्दर्य यतीबेला वसन्त ऋतुको आगमनसँगै फेरिएको छ । राजधानी निकै मोहक, सुन्दर र प्रफुल्लित देखिएको छ । काठमाडौँको सडकपेटीदेखि लिएर सरकारी कार्यालयको आँगनमा फुलेका रंगीविरंगी फूलहरूले वातावरणलाई थप शोभित बनाएको छ । जताततै रंगीचंगी फूल र हरियालीले काठमाडौं फूलमय बनेको छ ।
फूल भन्ने बित्तिकै प्राकृतिक रूपमा मान्छेको मनै लोभाउने भएकाले पनि वसन्त ऋतृले थप सौन्दर्यसँगै आर्कषित बनाउँछ ।
राजधानीकै मुटु माइतीघर वसन्त ऋतुमा पलाएका फूलले नयाँ रुप पाएको छ ।  माइतीघरको सडकपेटी वरिपरि रोपिएका फूलहरू फुल्दा माइतीघर निकै सुन्दर देखिएको छ । रंगीविरंगी फूलले माइतीघर निकै सुन्दर र आकर्षण देखिएको छ ।

16795574730161679564502.jpg

16795574729991679564487.jpg

16795574729861679564471.jpg

16795574729711679564450.jpg

16795574729561679564438.jpg

16795574729371679564421.jpg

16795574729221679564397.jpg

16795574729061679564382.jpg

16795574728891679564366.jpg

16795574728711679564353.jpg16795574728571679564326.jpg

16795574728391679564312.jpg

16795574727841679564298.jpg

16795574727671679564285.jpg

16795574727481679564276.jpg

16795574727311679564264.jpg

16795574727151679564252.jpg

16795574726951679564241.jpg

16795574726771679564226.jpg

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्