कुमारी घरमा राष्ट्रपति [तस्बिर कथा]

शनिबार, चैत ४, २०७९

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार दिउँसो काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगे । त्यहाँ उनले जीवित देवी कुमारीको दर्शन गरे ।

राष्ट्रपति पौडेललाई कुमारी घरका प्रमुख गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले स्वागत गरे ।

राष्ट्रध्यक्ष भएपछि जिवित देवी कुमारीको दर्शन गर्न जाने परम्परा छ । त्यसैअनुसार राष्ट्रपति पौडेल कुमारीको दर्शन गरेका हुन् ।

p21679139794.jpg

p41679139814.jpg

p51679139829.jpg

p61679139850.jpg

Capture1679139952.JPG

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्