वर्षापछिको भृकुटीमण्डप [तस्बिरमा]

शुक्रबार, चैत ३, २०७९

शुक्रबार अपरान्ह काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले मध्यम वर्षा भएको हो ।

वर्षा पछि वायु प्रदूषणको स्तर घटने जनाइएको छ । वर्षा पछि काठमाडौंको आकाश पनि सफा देखिएको छ ।

उपत्यकामा भएको वर्षा पछि सिएन नेपालको क्यामरामा भृकुटीमण्डप आसपास क्षेत्रको दृश्य यस्तो छ ।

336190016_1162261767791632_3180791085756123509_n1679058336.jpg

336190840_179111168246931_8385434998181528098_n1679058352.jpg

336209309_202994242376935_3078348529418055537_n1679058365.jpg

336254939_3412358702353777_1979271214944930044_n1679058377.jpg

336307258_6024841824252014_225176429202866426_n1679058389.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्