नेपालले गुमायो सातौँ विकेट

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।

गुल्शन झा ३७ रन बनाउँदै आउट भएका हुन् । सातौँ विकेट गुमाउँदा नेपालले ४७.१ ओभर खेल्दै २४० रन बनाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्