नेपालले छैटौँ विकेट गुमायो

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

आरिफ शेख ४३ रनमा आउट भएका हुन् । नेपालले ४२.२ ओभरमा छैटौँ विकेट गुमाएको हो । यसबेला नेपालले १९२ रन बनाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्