हिमपातपछिको मनाङ [तस्बिरहरु]

शनिबार, फागुन २७, २०७९

मनाङ– मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा  शनिबार मौसम खुलेसँगै  गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

तस्बिरहरु : नवीन लामिछाने/रासस

MANANG_nepal11678539070.jpg

MANANG_nepal31678539071.jpg

 MANANG_nepal21678539145.jpg

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्