नेभिगेशन
समाचार

उम्मेदवारी दर्तापछि रामसहाय यादवले भने– राष्ट्रिय एकता बलियो पार्न भूमिका निर्वाह गर्छु

काठमाडौँ –उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहाय यादवले संविधानको रक्षा, पालना र राष्ट्रिय एकता बलियो पार्न आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।

उपराष्ट्रपति पदको उम्मेदवारी दर्तापछि यादवले आफू निर्वाचित भएपछि देशको संविधानको रक्षा, पालना र राष्ट्रिय एकताका लागि भूमिका निर्वाह गर्ने बताएका हुन् । यादवले भने,‘संविधानको रक्षा, पालना र राष्ट्रिय एकता मजबुत पार्ने  उपराष्ट्रपतिमा मेरो उम्मेदवारी हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार