रङ्गोत्सवको पर्व होलीदेखि अन्तरदेशीय विकृतिविरुद्ध विद्रोहसम्म

शनिबार, फागुन २७, २०७९

16785050237861678511340.jpg

प्रविधि र परम्परा : प्रविधिको विकाससँगैै परम्परागत काम बिर्सिएको गुनासो सर्वत्र छ । तर, अहिले पनि कतिपयले परम्परागत काम धानेका छन् । राजधानीकै खोकनामा एक बृद्ध काँधमा पराल बोकेर आफ्नो काम आफै गरेका छन् ।


16785050237991678511371.jpg

व्यवस्थित हुँदै सहर : काठमाडौँका सडकमा रहेको सोलार बत्ती सफा गर्दै महानगरका कर्मचारी ।


16785050238131678511408.jpg

ट्याक्सी पार्किङ कि सडक : सुन्धारास्थित धराहरासँगै नेपाल टेलिकमको कार्यालय अगाडि सडकमै पार्किङमा रहेका ट्याक्सीहरू । 


16785050238291678511465.jpg

विकृतिविरुद्ध सचेतना : अन्तरदेशीय संस्कृतिविरुद्ध होली पर्वका अवसरमा काठमाडौंमै गरिएको गोलभेडाजात्रा


16785050238441678511491.jpg

रङ्गोत्सव : राजधानीमा मनाइएको होली पर्वमा रङ्गसँग रमाउदै बालबालिका

16785050238611678511517.jpg

वसन्तको उमंग : राजधानीको बगैंचामा फक्रिएका फुलसँग तस्बिर खिचाउदै एक महिला

16785050238771678511541.jpgसुरक्षित अवशेष : २०७२ सालको विनासकारी भूकम्पमा परि ध्वस्त भएर पनि सुरक्षित धरहराको अवशेष

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्