नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रमाणपत्र लिएपछि [तस्बिर कथा]

बिहीबार, फागुन २५, २०७९

नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए ।

नेपालको चौथो राष्ट्रपति बनेका पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

PRESIDENTPAUDEL_ELECTED41678367652.jpg

राष्ट्रपति पदमा विजयी भएपछि बिहीबार समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस
 

PRESIDENTPAUDEL_ELECTED71678367652.jpg

राष्ट्रपति पदमा विजयी भएपछि बिहीबार समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस


PRESIDENTPAUDEL_ELECTED11678367651.jpg राष्ट्रपति पदमा विजयी भएपछि बिहीबार समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस

 

PRESIDENTPAUDEL_ELECTED21678367651.jpgराष्ट्रपति पदमा विजयी भएपछि रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त/रासस

 

PRESIDENTPAUDEL_ELECTED31678367651.jpg

राष्ट्रपति पदमा विजयी भएपछि रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त/रासस

president_ramchandra_poudel1678366926.jpg

president_ramchandra_madhav1678369766.jpg राष्ट्रपति पदमा विजयी हुनुभएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा  बधाई दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  ।  तस्बिरः प्रदीपराज वन्त/रासस

 

PRESIDENTPAUDEL_ELECTED121678370083.jpg राष्ट्रपति पदमा विजयी भएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा  बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  ।  साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः रत्न श्रेष्ठ/रासस

PRESIDENTPAUDEL_ELECTED111678370083.jpg

 

PRESIDENTPAUDEL_ELECTED131678370084.jpg

राष्ट्रपति पदमा विजयी भएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा  बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै आफन्त । तस्बिरः रत्न श्रेष्ठ रासस

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्