नेभिगेशन
समाचार

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन जसपाको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्याकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । 

बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । सत्ता समीकरणको बारेमा पनि पार्टीमा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार