होलीजस्तै ‘ला टोमाटिना’मा रमाए युवा युवती [तस्बिर कथा]

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– होलीको अवसर पारेर काठमाडौँमा टमाटरको उत्सव ‘ला टोमाटिना’ आयोजना गरिएको छ। 

ग्लोबल टुरिजम प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले होलीको अवसर पारेर मा आज लैनचौरस्थित नेपाल स्काउटको प्राङ्गणमा होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना गरेको हो ।

‘ला टोमाटिना फेस्टिभल’मा नेपाली युवायुवतीहरुले विभिन्न खेल खेल्दै होली पर्व नयाँ तरिकाले मनाएको हुन् ।

ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ । ला टोमाटिना फेस्टिभल नेपालमा मनाइने होली जस्तै पर्व हो यधपि यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिन्छ ।

हेरौँ तस्बिरहरू:–

la tomatina41678105171.jpg

la tomatina1678105170.jpg

la tomatina11678105170.jpg

la tomatina31678105171.jpg

la tomatina21678105170.jpg

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्