बसन्त ऋतुको आगमनमा रंगिएको काठमाडौँ [तस्बिर कथा]

आइतबार, फागुन २१, २०७९

काठमाडौँ– वसन्त ऋतुलाई फुल फुल्ने मौसमका रुपमा लिइन्छ । यतिबेला काठमाडौँ उपत्यकाका सडक, पार्क र खोला छेउहरु  सेता, पहेँला, गुलाबी र रातो रङका फुलहरूले रंगीचंगी देखिएका छन् ।

यो समयलाई बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ । 

भृकुटीमण्डप, बागमति किनारका शन्खमुल क्षेत्र, तिनकुने–सिनामंगल जाने बाटो र रिङरोडका बिभिन्न भागहरूमा अहिले ढकमक्क फुल फुलेका देखिन्छन् ।

भृकुटीमण्डपमा फुलेका विभिन्न रंगीचंगी फुलसँग रमाइरहेका मानिसहरु आजको तस्बिर कथामा–

bhirkutimanda[ flowers11678027366.jpg

bhirkutimanda[ flowers21678027366.jpg

bhirkutimanda[ flowers81678027367.jpg

bhirkutimanda[ flowers71678027367.jpg

bhirkutimanda[ flowers61678027367.jpg

bhirkutimanda[ flowers51678027367.jpg

bhirkutimanda[ flowers41678027367.jpg

bhirkutimanda[ flowers31678027367.jpg

bhirkutimanda[ flowers111678027368.jpg

bhirkutimanda[ flowers91678027368.jpg

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्