प्रचण्ड, बाबुराम भट्टराई र विप्लव एउटै मञ्चमा [तस्बिरमा]

आइतबार, फागुन २१, २०७९

तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू एकै मञ्चमा उपस्थित भएका छन् । 

शहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनले आइतबार काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका संयोजक धर्मेन्द्र लगायतका नेताहरू एउटै मञ्चमा देखिएका हुन् । 

नेकपा माओवादी विभाजन भएको लामो समयपछि ती नेताहरू एउटै मञ्चमा देखिएका हुन् । 

334887917_667844338677239_4904313678410675335_n-ink1678003900.jpeg

334890339_164331593068142_6977439119875186199_n-ink1678003953.jpeg

Prachada16780009771678004012.jpg

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्