प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान ११ बजेपछि सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्