नेभिगेशन
समाचार

पत्रकारसँग भेटघाट गर्दै राष्ट्रियसभा उपाध्यक्ष अर्याल

काठमाडौँ– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पत्रकारसँग भेटघाट कार्यक्रम गर्दै छिन् । 

संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग अर्यालले आज सिंहदरबारस्थित कार्यकक्षमा भेट गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार