महँगी र भ्रष्टाचारविरुद्ध विप्लवको विरोध प्रदर्शन [तस्बिर कथा]

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । 

महँगी, भ्रष्टाचार र वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध नेकपाले सोमबार विरोध प्रदर्शन गरेको हो ।

काठमाडौँको माइतीघर मण्डलामा भेला भएका विप्लवका कार्यकर्ताले ‘वित्तीय संस्थाहरूको ज्यादती बन्द गर, लघुवित्तको आतंक बन्द गर, वैज्ञानिक समाजवाद स्थापना गरौँ, कालोबजारी बन्द गर’ लगायत मागसहित विरोध प्रदर्शन गरे ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्