साताका ७ तस्बिरमा राष्ट्रपतिको पशुपति दर्शनदेखि पढ्ने ठाउँ खोज्ने विद्यार्थीसम्म

शनिबार, फागुन १३, २०७९
21677235986.jpg
प्रजातन्त्र दिवसमा काठमाडौँको टुँडिखेलमा हेलिकोप्टरबाट राष्ट्रिय झन्डा फर्फराउँदै ।
31677235986.jpg
केपी ओली कपको उट्घाटनमा राखिएको फुटबल ।
41677235986.jpg
काठमाडौँको प्रख्यात रत्नपार्कमा एकान्त खोजेर पढ्दै एक विद्यार्थी ।
51677235987.jpg
२०७२ सालको भूकम्पले भत्काएपछि विश्व सम्पदा सूचीमा रहेको त्रिचन्द्र कलेजको प्रबलीकरण गरिँदै ।
61677235986.jpg
हिन्दु धर्म रक्षाका लागि ॐकार शक्ति नेपालले पशुपतिनाथ मन्दिर परिक्रमा गर्ने क्रममा शंख फुक्दै एक साधु ।
71677235986.jpg
राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गरेर फर्किँदै ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्