केपी ओली कप फुटबल : सातदोबाटो सेमिफाइनलमा [तस्बिरसहित]

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले जित हात पारेको छ ।

ललितपुरमा आजबाट शुरु भएको पहिलो चरणको खेलमा पुलिसलाई १–२ को अन्तरले हराउँदै सातदोबाटोले जित हात पारेको हो । जितसँगै सातदोबाटो सेमिफाइनल प्रवेश गरेको छ ।  

आयोजक राष्ट्रिय युवा संघका अनुसार प्रतियोगितामा उत्कृष्ट गोलकर्ता, गोलरक्षक र उदयमान खेलाडीले ५० हजार रुपैयाँ नगद पाउनेछन । साथै, सर्बोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद पाउने छन् । 

प्रतियोगितामा प्रत्येक खेलको विजेता टोलीलाई नगद २५ रुपैयाँ हजार दिइने आयोजकले बताएको छ । 

त्यसैगरी, विजेताले  १० लाख रुपैयाँ नगद पाउने छ्न् भने उपविजेताले ५ लाख रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ । 

तस्बिरहरु

Kp Oli Cup Football31677161328.jpg

Kp Oli Cup Football31677161328.jpg

Kp Oli Cup Football21677161328.jpg

Kp Oli Cup Football61677161329.jpg

Kp Oli Cup Football71677161329.jpg

Kp Oli Cup Football81677161330.jpg

Kp Oli Cup Football91677161330.jpg

Kp Oli Cup Football41677161329.jpg

Kp Oli Cup Football51677161329.jpg

Kp Oli Cup Football 11677161328.jpg

Kp Oli Cup Football 20791677161328.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार