नेभिगेशन
समाचार

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दै आयोग

काठमाडौँ– निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ । 

आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आज मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । 

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र प्रदेश सभा सदस्यहले मत दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार