साताको ७ तस्बिरमा शिवरात्रिको माहोलदेखि यायायात अवरुद्धसम्म

शनिबार, फागुन ६, २०७९

16766339210111676700224.jpg

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको २३औँ राष्ट्रिय महाधिवेशनमा मत माग्दै विद्यार्थी नेताहरू

16766339209041676700247.jpg

बैंकहरूका विरुद्ध आन्दोलित व्यवसायीहरू काठमाडौंको सडकमा प्रदर्शन गर्दै

16766339209191676700295.jpg

काठमाडौँमा रहेको ‘चिया सागर’मा सजाएर राखिएका चियाका कपहरू

16766339209371676700316.jpg

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रंगरोगन गरिएका देवालयहरू

16766339209541676700345.jpg

जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रको कार्यालयमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमन हुँदाको दृश्य

16766339209741676700369.jpg

विभिन्न माग रखेर यातायात व्यवसायीहरूले गत साता सार्वजनिक यातायात ठप्प गरेपछि सुनसान देखिएको कोटेश्वरको सडक 

16766339209921676700403.jpg

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा सजाइएको दृश्य 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्