बन्द फिर्ता लिए पनि यातायात मजदुरले शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– सरकारसँगको वार्ता सफल भएपछि बन्दको कार्यक्रम फिर्ता लिए पनि यातायात मजदुरले शान्तिपूर्ण आन्दोलनलगायत अन्य कार्यक्रम भने जारी राख्ने भएका छन् ।

सिंहदरबारमा आज भएको वार्तापछि उनीहरूले यस्तो निर्णय गरेकना हुन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्