नेभिगेशन
अर्थ विविध

अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ अन्य देशको विनिमयदर

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३०  पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६२ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ।    

बेलायती पाउन्ड एकको खरिद दर १५८ रूपैयाँ ८३ पैसा र बिक्री दर १५९ रूपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ४० पैसा र विक्रीदर ३० रूपैयाँ ५४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्री दर ३५ रूपैयाँ २५ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ । 
 

ex 02-131676248932.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती