नेभिगेशन
अर्थ विविध

बजेटमा नयाँ अभ्यास : संसद्‍मा मध्यावधि  समीक्षा 

काठमाडौँ- सरकारले बजेटसम्बन्धी नयाँ अभ्यास थालेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा बजेटको मध्यावधि समीक्षा पेस गरेका छन् ।

यसअघि सरकारले बजेट संसदमा पेस गर्ने गरेको भए पनि मध्यावधि समीक्षा संसद्‍मा पेस गर्ने गरेको थिएन ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षा गर्दा संसद्‍मा पेस गरेका हुन् ।

पूर्व अर्थमन्त्री शर्मा माओवादी केन्द्रका नेता हुन् भने अहिले सरकारको नेतृत्व माओवादी केन्द्रले नै गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती