साताको ७ तस्बिरमा संसद भवनमा राष्ट्रपतिदेखि रविको वहिर्गमनसम्म

शनिबार, माघ २८, २०७९

ita1676102007.jpg

ललितपुरको बुङ्गमतिमा रहेको नेवा इँटा उद्योगमा काम गर्दै  महिला कामदार 

ravi1676102053.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवी लामिछाने सरकारबाट बाहिरिनु अघि पार्टी कार्यालय आउने क्रममा 

aarop1676102106.jpg

क्रिकेट खेलाडि सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शकर्ताहरू

police beat1676102178.jpg

मैतिदेवीको सडक मोडमा रहेको प्रहरी बिटलाई काठमाडौं महानगरपालिकाले भत्काउँदै

army day1676102255.jpg

२६० औ सैनिक दिवसका लागि टुँडिखेलमा राखिएको भगवान शिवको  मन्दिर


16760350053241676101839.jpg

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ वानेश्वरस्थित संसद भवन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय गानमा सरिक हुँदै 

sadak1676101916.jpg

नेपाल कला परिषद बबरमहल अगाडि सडकका खाल्डाखुल्डी पुर्दै सडक विभागका कर्मचारी
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्