नेभिगेशन
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिने

काठमाडाैँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिने भएका छन्।

बुधबार अन्तिम समयमा आएर प्रदेशसभाकाे बैठक स्थगित भएकाे  थियाे । 

आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रदेश सचिवालयले जनाएकाे छ ।

गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले १ महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार