साताका सात तस्बिर

शनिबार, माघ २१, २०७९

 काठमाडौँ महानगरले ज्यादती गरेको भन्दै उपत्यकाबासीले महानगरका बिरुद्धको प्रदर्शनमा एक वृद्धा

16754747116391675475518.jpg

बैंकले ब्याजदरमा मनाेमानी बढाएको भन्दै  बिरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरू 

16754747115891675475518.jpg

 सहिद दिवसको अवसरमा लैनचौर स्थित सहिद  पार्कमा सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 

16754747116131675475518.jpg

चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले परीक्षा दिन नपाएको भन्दै डीनलार्इ दबाब दिने गरेको सडक प्रदर्शनमा बिद्यार्थीहरु 

16754747115321675475517.jpg

महानगरले अव्यवस्थित सडक पेटीको सशुल्क पार्किङ्ग हटाएपछी देखिएकाे दरबारमार्गकाे दृष्य 

16754747114851675475517.jpg

सहिद प्रति अखिल क्रान्तिकारीले श्रदान्जलीको दिपप्रज्वलन गरेपछीको सहिदगेटको दृष्य 

16754747115611675475517.jpg

भक्तपुरक किसानले आफ्नो बारीमा भएको साग बजार पठाउन तयारीमा

16754747115091675475517.jpg

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:३१
प्रतिक्रिया दिनुहोस्