रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरू पक्राउ [तस्बिर कथा]

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ–रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले उपप्रधान तथ गृहमन्त्री लामिछानेको विपक्षमा फैसला गरेपछि उनीहरू नाराबाजी गरेका थिए । शुक्रबार साँझ सर्वोच्च बाहिर नाराबाजी गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।16748235945181674824214.jpg

16748235944921674824235.jpg

16748235944791674824253.jpg

16748235944651674824267.jpg

1231674824561.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार