न्याय माग्दै सुकुम्बासीकाे सडक प्रदर्शन [तस्बिर कथा]

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा ‘आफ्नो लागि आफै अघि बढौ, अलमलमा नपरौँ, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौ’ भन्ने मूल नाराका साथ न्यायका लागि सडक धर्ना कार्यक्रम गरेको छ। 

16748030429001674803556.jpg

कार्यक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासीका अध्यक्ष कुमार कार्कीको नेतृत्वमा राष्ट्रिय सुकुम्बासीका उपाध्यक्ष पवन गुरूङ, हुकुम बहादुर लामा, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहकार दलमर्दन कामि, हुकुम बहादुर लामा, थापाथली सुकुम्बासी बस्तीका नेता मीन कुमार तामाङलगायतको सम्पूर्ण सुकुम्बासीहरुको उपस्थिति रहेको छ। 

16748030428461674803556.jpg

भु–स्वामित्व सहित लालपुर्जा वितरण गर, भुमि अभियान्तन माथिको झुठि जाहेरी निस्वार्थ फिर्ता गर ,भु– स्वामित्वसहितको स्थायी बिकल्प बिनाको उठिवास बन्द गर, भुमिऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गर जस्ता मागसहित सुकुम्बासीहरुले प्रदर्शन गरको हो।

16748030428241674803557.jpg

16748030429301674803556.jpg

1674803042813 (1)1674803556.jpg

16748030428461674803556.jpg

16748030429531674803556.jpg

16748030429421674803556.jpg

16748030429001674803556.jpg

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्