लाजिम्पाटस्थित निल मन्दिरमा सरस्वती पूजा(फोटो फिचर)

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– आज सरस्वती पूजा । आजको दिन विशेष गरि सरस्वतीको पुजा आराधाना गरिन्छ । आजको लाजिम्पाटस्थित निल सरस्वती मन्दिरमा बिहानैदेखी भक्तालु तथा विद्यार्थीहरुको भिड लागेको छ।

16746997291661674701577.jpg

आज निल सरस्वती मन्दिर वरिपरि रहेको भित्ताहरुमा साना बालबालिका देखि वृद्धहरुले समेत आफ्नो नाम लेख्ने पुरानै ईतिहास स्मरण गर्छन ।

भित्तामा आफुले जानेका जति ,पढेका जति विद्यार्थी तथा बाल बालिकाले सधै ज्ञानको वृद्धि भैरहोस र अक्षर पनि राम्रो होस भन्ने भावले लेख्ने र वृद्धहरुले आफ्नो नाम लेख्न सधै स्मरण रहोस भन्ने धार्मिक मान्यतालाई मान्ने गरेको छ ।

हेर्नुहोस, फोटो फिचर

16746997291091674702830.jpg

16746997292501674702829.jpg

16746997290331674702829.jpg

16746997292331674702829.jpg

16746997292681674702829.jpg

16746997291291674702829.jpg

16746997290701674702829.jpg

16746997292971674702828.jpg

16746997292821674702828.jpg

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्