गोरखा महोत्सव उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

बुधबार, पुस २७, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा महोत्सवको उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटन गर्न प्रचण्ड बुधबार गोरखा आएका थिए। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले  महोत्सवको आयोजना गरेको हो।

गोरखाकाे हरमटारीमा भएकाे महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे तथा कांग्रेस सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन् ।

 

 

 

 

 

तस्बिरः प्रचण्डकाे सचिवालय

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्