१७ तस्बिरमा संसदको पहिलो बैठक

सोमबार, पुस २५, २०७९

काठमाडाैँ–  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा सञ्चालन भएको हो ।

 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु भएको हो । बैठकमा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको छ । यस्तै, प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइएको छ ।

 

संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेताहरु । तस्बिरः रोशन सापकोटा/रासस

 

संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेताहरु । तस्बिरः रोशन सापकोटा/रासस

 

संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेताहरु । तस्बिरः रोशन सापकोटा/रासस

 

 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

सङ्घीय समाजवादीका नेता रामसहायप्रसाद यादव सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै।  तस्बिर: रत्न श्रेष्ठ/रासस

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

 

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) रावत  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

प्रतिनिधिसभाका सदस्य सरदसिंह भण्डारी  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठ (चौधरी)सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

राष्ट्रिय जनमोर्चाका नेता एवं प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसी  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सङ्घीय संसद भवन नयाँबानेश्वरमा  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देन सङ्घीय संसद भवन नयाँबानेश्वरमा  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्तव्य व्यक्त गर्नुहुँदै स्वतन्त्र सांसद प्रभु साह  । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

भिडियाे हेराैँ

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्